काठमाडौं : एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।
कम्पनीको शेयर दाखिला खारेज, नामसारी, धितोपत्र बन्धक र डिम्याट लगायतका सम्पूर्ण कामहरु गर्न नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
एनआरएन इन्फ्रास्ट्रक्द्धर एण्ड डेभलपमेन्टको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण काम बिहिबारदेखि नेपाल एसबीआई मर्चेन्ट बैंकिङबाट हुने छ ।
Advertisment