काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले कम्पनीको ४.७५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ६ लाख ५३ हजार ६५८ दशमलव ०७ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment