Below Menu
Below Menu

आईएमई लाइफ इन्स्योरेन्सको एक करोड कित्ता बोनस नेप्सेमा सूचीकृत  

आईएमई लाइफ इन्स्योरेन्सको एक करोड कित्ता बोनस नेप्सेमा सूचीकृत  

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आईएमई लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको एक करोड कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार