Below Menu
Below Menu

सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 

सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको २३.८० प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको ७६ लाख १६ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार