काठमाडौं : शेयर बजार दुई दिन बन्द हुने भएको छ । सार्वजनिक विदाका कारण नेपाल सोमबार र मंगलबार बजार बन्द हुने भएको हो ।
सरकारले सोमबार जनैपूर्णिमा÷रक्षाबन्धनमा सार्वजनिक बिदा दिएको छ । यसकासाथै, गृह मन्त्रालयले मंगलबार गार्इजात्राको अवसरमा काठमाडौं उपत्यकामा बिदा दिने भएको छ ।
यससँगै शेयर बजार अब बुधबार मात्र खुल्ने भएको हो ।
Advertisment