Below Menu
Below Menu

सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम ३ को प्रतिफल घोषणा 

सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम ३ को प्रतिफल घोषणा 

काठमाडौं : सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम ३ ले प्रतिफल घोषणा गरेको छ ।

कम्पनीको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई प्रतिफल दिने निर्णय गरेको हो । 

कम्पनीले इकाईधनीहरुलाई करसहितको ७ प्रतिशतका दरले हुने आउने ५ करोड ६४ लाख ६ हजार रुपैयाँ बराबरको प्रतिफल दिने घोषणा गरेको हो । 

Advertisment

थप समाचार