Below Menu
Below Menu

मातृभूमि लघुवित्तको सिईओमा शर्मा नियुक्त  

मातृभूमि लघुवित्तको सिईओमा शर्मा नियुक्त  

काठमाडौं : मातृभूमि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् ।

भदौं २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले संस्थामा रिक्त रहेको सो पदमा वगनाुसकाली ७ पाल्पाका शर्मालाई आगामी ४ वर्षे कार्याकालका लागि नियुक्त गरेको हो ।

सो बैठकले उनलाई भदौं ५ गतेदेखि लागु हुने गरी सिईओ पदमा नियुक्त गरेको हो ।
 

Advertisment

थप समाचार