Below Menu
Below Menu

सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको नगद लाभांश (प्रतिफल)० सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै फन्डले  नगद लाभांश वितरण प्रयोजनका लागि गर्न भदौ ७ गते बुक क्लोज गर्दैछन् । 

जस अनुसार आजसम्म कायम रहेका शेयरधनीले मात्रै कम्पनीले गत वर्षको नाफाबाट वितरण गर्न लागेको नगद लाभांश पाउनेछन् । गत वर्षको मुनाफाबाट सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५० प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत करसहितको नगद लाभांश वितरण गर्ने प्ुस्ताव गरेका छन् । 

यी दुई फन्डको योजना व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । 

Advertisment

थप समाचार