काठमाडौं : आरम्भ चौतारी लघुवित्त वित्तीय संथाका संचालक समिति सदस्य दिपक तिवरीको रजिनामा स्वीकृत भएको छ ।
भदौ ५ गते बसेको सेस्थाको संचालक समितिको बैठकले संचालक तिवारीको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
संचालक तिवारीले आफ्नो घरायसी कारणले संथामा समय दिन नसक्ने कारणले आफ्नो पद बाट राजिनामा दिएका थिए ।
यसका साथै सो बैठकले रिक्त पदमा संस्थाका संथापक शेयरधनी साँखर–९, स्याङजा स्थाई ठेगाना भई हाल चापाकोट न.पा–७ स्याङजा निवासी पुष्पराज ढकाललाई संस्थाको सञ्चालक समितिको पदमा नियुक्त गरेकाे छ ।
Advertisment