Below Menu
Below Menu

सनराइज फर्स्ट म्युचुअल फन्डको शेयरमूल्य समायोजन 

सनराइज फर्स्ट म्युचुअल फन्डको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सनराइज फर्स्ट म्युचुअल फन्डको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले नगद लाभांश वितरण प्रयोजनका लागि गर्न भदौ ७ गते बुक क्लोज गर्ने मिति तय गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको १२.५० प्रतिशत नगद लाभांश पछिको शेयरमूल्य १० दशलमव ७२ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ११ दशमलव ९७ रुपैयाँमामा भएको थियो । 
फण्डको योजना व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

Advertisment

थप समाचार