Below Menu
Below Menu

सहकारी विकास बोर्डको सदस्य सचिवमा खगराज शर्मा नियुक्त

सहकारी विकास बोर्डको सदस्य सचिवमा खगराज शर्मा नियुक्त

काठमाडौं : सहकारी विकास बोर्डको सदस्य सचिव पदमा डा. खगराज शर्मालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बोर्डको रिक्त सदस्य–सचिव पदमा खगराज शर्मा, रुपन्देहीलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।

Advertisment

थप समाचार