Below Menu
Below Menu

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले तोक्यो बुकक्लोजको मिति 

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले तोक्यो बुकक्लोजको मिति 

काठमाडौं : सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले प्रतिफल बुकक्लोज मिति तय गरेको छ । कम्पनीले प्रतिफल वितरण प्रयोजनका लागि २३ गते इकाईधनी दर्ता किताब बन्द अर्थात बुकक्लोज गर्ने भएको हो । 

सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले कर सहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो। 

क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट इकाईभनीहरलाई सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो । उक्त स्किमको कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेड रहेको छ।

Advertisment

थप समाचार