Below Menu

पञ्चकन्या ग्रुपद्वारा रक्तदान

पञ्चकन्या ग्रुपद्वारा रक्तदान

काठमाडौं : पञ्चकन्या ग्रुपले ५२औं वार्षिकोत्सवको शुभअवसरमा भदौ १२ गते रक्तदान कार्यव्रmमको आयोजना गरेको छ ।

Sponsored Advertisement

कम्पनीले गु्रपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा कार्यक्रमको आयोजन गरेको हो । 

उक्त रक्तदानमा ग्रुपका सञ्चालकूहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपस“ग आवद्ध शुभचिन्तकहरु गरी जम्मा ४८ जनाले रक्तदान गरेका छन् ।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।
 

थप समाचार