Below Menu
Below Menu

नेप्सेमा थपियो नेपाल पुनर्बीमा कम्पनीको पौने ६१ लाख कित्ता बोनस 

नेप्सेमा थपियो नेपाल पुनर्बीमा कम्पनीको पौने ६१ लाख कित्ता बोनस 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ४.७५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।

नेप्सेमा अनुसार कम्पनीको ६० लाख ८६ हजार ४३३ दशलमव २८ कित्ता बोनस सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Advertisment

थप समाचार