Side Logo

नेप्सेमा थपियो साढे तीन लाख कित्ता शेयर 

नेप्सेमा थपियो साढे तीन लाख कित्ता शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा साढे तीन लाख कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेले बेस्ट फाइनान्स कम्पनीको तीन लाख ५६ हजार ७४ दशमलव ५७ कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार फाइनान्सको हकप्रद शेयर (अक्सन अफ प्रमोटर) सूचीकृत भएको हो । 

Sponsored Advertisment

Advertisment