Below Menu
Below Menu

हाथवे इन्भेष्टमेन्ट नेपालद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

हाथवे इन्भेष्टमेन्ट नेपालद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्त पुँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 
 

Advertisment

थप समाचार