Below Menu
Below Menu

ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ को प्रतिफल घोषणा  

ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ को प्रतिफल घोषणा  

काठमाडौं : ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले प्रतिशफल घोषणा गरेको छ कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुने आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको करसहितको नगद लाभांश दिने दिने निर्णय गरेको हो । 

ग्लोबल आईएमई ब्यालेन्स फण्डको योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल रहेको छ । 
 

Advertisment

थप समाचार