Below Menu
Below Menu

संघहरुलाई प्रारम्भिक संस्था सरह कारोबार गर्न नदिन संसदीय समितिको सिफारिस

संघहरुलाई प्रारम्भिक संस्था सरह कारोबार गर्न नदिन संसदीय समितिको सिफारिस

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाएको छ ।

समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका थिए । उक्त प्रतिवेदनमा सरकारलाई सुझाव दिँदै संघहरुलाई बचत तथा ऋणको कारोबार गर्न नदिन सुझाएको छ । 

सुझावमा भनिएको छ, ‘महासंघ र संघलाई प्रारम्भिक सहकारी सरह बचत तथा ऋण कारोबार गर्न नदिने ।’ 

Advertisment

थप समाचार