Below Menu
Below Menu

प्रभु म्युचुअल फण्डका दुई बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा

प्रभु म्युचुअल फण्डका दुई बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा

काठमाडौं : प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

भदौ ३१ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डल इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रभु सेलेक्ट फण्डले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डले कर सहित ८.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

Advertisment