Below Menu
Below Menu

नेपाल ल्यूब आयलको शेयर मूल्य समायोजन

नेपाल ल्यूब आयलको शेयर मूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले नेपाल ल्यूब आयल लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेकाे हो । 

नेप्सेका अनुसार कम्पनीको २० प्रतिशत बोनसपछिको शेयर मूल्य २३७ दशलमव ४२ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार २८४ दशलमव ९० रुपैयाँमा भएको थियो । 
 

Advertisment