Below Menu
Below Menu

आशा लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

आशा लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तकोअसोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

संस्थाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
 

Advertisment

थप समाचार