मन्दाकिनी हाइड्रोपावरद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

मन्दाकिनी हाइड्रोपावरद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं : मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरकेो छ । कम्पनीको बुधबार बसेको सञ्चालक सकितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिततश लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लाििग ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

थप समाचार