काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले कम्पनीको १४ प्रतिथशत बोनस पछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कोषको ७४ लाख ३९ हजार २५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कोषको असार ३१ गते बसेको आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारण सभाले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६ प्रतिशत नगद लाभांश पारित गरेको थियो । सो
Advertisment