Below Menu

एशिया लाइफको ५ लाख १४ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

एशिया लाइफको ५ लाख १४ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं  :  एशियन लाइफको इन्स्योरेन्सले ५ लाख १४ हजार ४६५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

Sponsored Advertisement

शेयर खरिद गर्न चाहाने इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी कम्पनीको केन्दीय कार्यालय मैतिदेवी, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन्  ।

साथै तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन पेश नभएको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने जनाएको छ ।

थप समाचार