Below Menu

कालिका लघुवित्तकाे २१ हजार कित्ता बढी शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्र पाउने

कालिका लघुवित्तकाे  २१ हजार कित्ता बढी  शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्र पाउने

काठमाडौं : कालिका लघुवित्त  वित्तीय संस्थाले लिमिटेडले २१ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले सर्वसाधारणले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

Sponsored Advertisement

यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीहरुको लागि शेयर बिक्रीमा ल्याएको थियो । विद्यमान संस्थापकहरुबाट कुनै आवेदन नआएपछि सर्वसाधारणका लागि शेयर बिक्रीमा खुला गरिएकाे हाे । 

संस्थाकाे शेयर खरिद गर्न इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको १५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी कम्पनीको केन्दीय कार्यालय पोखरामा निवेदन पेश गर्न सक्नेछन् ।

थप समाचार