काठमाडौं : रिडीखोला जलविद्युत कम्पनीको विद्युत उत्पादन बन्द भएको छ । असोज ११ र १२२ गते आएको भिषण वर्षाका कारणले पहिरो गई आयोजनाको पेनस्टक पाइपमा क्षति हुँदा शनिबारदेखि नै उत्पादन भन्द भएको हो ।
रिडी पावर कम्पनीद्वारा गुल्मी र पाल्पाको सिमानामा बग्ने रिडीखोला जलविद्युत आयोजना २.४) मेगावाट सञ्चालित रहेको छ ।
Advertisment