काठमाडौं : नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ निर्वाचित संघ अध्यक्षमा रामेन्द्र रायमाझी चयन भएका छन् ।
त्यसैगरी संघको उपाध्यक्षमा मनिष नारायण जोशी, महासचिवमा निर्मल भट्टराई, कोषाध्यक्षमा शिभान्त राज पाण्डे र कार्यसमिति सदस्यमा सन्दिप कार्की, पुष्प शर्मा र लेखनाथ पोख्रेल यन भएका छन् ।
संघले नवनियुक्त निर्वाचित कार्यसमिति सदस्यहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
Sponsored Advertisment
Advertisment