Below Menu

भोली सार्वजनिक बिदा, शेयर बजार आइतबार मात्र खुल्ने

भोली सार्वजनिक बिदा, शेयर बजार आइतबार मात्र खुल्ने

काठमाडौं :  सरकारले बिहिबार (भोलि) सार्वजनिक बिदा दिने भएको छ । भोलि घटस्थापना भएकाले सार्वजनिक बिदा हुने भएको हो । बिदामा सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि बन्द हुने छन् ।

Sponsored Advertisement

यसका साथै सार्वजनिक बिदा कारण भोलि शेयर बजार बन्द हुनेछ । पर्सी शुक्रबार परेको हुनाले शेयर कारोबार अब आइतबार मात्र खुल्ने छ । 

थप समाचार