Below Menu
Below Menu

नेप्सेमा थपियो सूर्योदय वोमी लघुवित्तको साढे १२ लाख कित्ता बोनस 

नेप्सेमा थपियो सूर्योदय वोमी लघुवित्तको साढे १२ लाख कित्ता बोनस 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे १२ लाख कित्ता बोनस शेयर थपिएको छ । नेप्सेले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.००६ प्रतिशत बोनस पछिको शेयर सूचीकृत गरेको छ ।

नेप्सेका अनुसार संस्थाको १२ लाख ८२ हजार १०८ दशमलव ५३ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

Advertisment

थप समाचार