Below Menu
Below Menu

सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन

सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्जमा सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ। बुधबार कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेका अनुसार कम्पनीको ५ प्रतिशत बोनश पछिको शेयरमूल्य ५७८ दशलमव १० रुपैयाँमा समायोजन भएको हो । कम्पनीको अन्तिम कारोबार ६०७ रुपैयाँमा भएको थियो। समायोजित मूल्यको आधारमा आइतबार कम्पनीको शेयर कारोबार खुल्नेछ।

Advertisment

थप समाचार