काठमाडौं : लघुुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त कम्पनीले सर्वसाधारणले समेत खरिद गर्न पाउने शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले पहिले पनि ३५ दिने सूचना प्रकाशित गरेको थियो तर शेयरधनीहरुबाट खरीदका लागि कुनै पनि आवेदन नआएपछि कम्पनीले सर्वसाधारणले पनि खरीद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
साथै शेयर खरीद गर्न इच्छुक व्यक्तिहरुले ७ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी कम्पनी सचिवको कर्यालय अग्रीसाइडर, कृष्णसवरण–माहुली सप्तरीमा आफुले के कति शेयर खरीद गर्ने हो सो को विवरण खुलाई आवेदन पेश गर्न सक्नेछन् ।