Below Menu
Below Menu

मातृभूमि लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

मातृभूमि लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं : मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ ।

किसान लघुवित्त वित्तीय संस्था र साविकको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रभु क्यापिटल मार्फत गरिदै आएको थियो ।

यी दुई संस्थाहरु एक आपसमा गाभिएपछि शेयर रजिष्ट्रार सम्बन्धी सेवा सञ्चालन गर्न कुमारी क्यापिटललाई नियुक्त गरिएको हो ।

Advertisment

थप समाचार