काठमाडौं : सानिमा लिमिटेडले कात्तिक १४ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश वितरण र सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।
उक्त सभा सो दिन कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराहीमा बिहान ११ बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको मुनापाmबाट शेयरधन्ीहरुलाई प्रस्तावित ७५.७४२१ प्रतिशत कर सहित नगद लाभांश पारित गर्नेछ ।
यसका साथै सभाले र्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानका विषयमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण प्रस्तव पारित गर्नेछ ।
Advertisment