काठमाडौं : हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० योजनाले प्रतिफल घोषणा गरेको छ । या
जना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको सोमबार बसेको सञ्चालक समितिको बैठकले इकाइधनीलाई गत आवको मुनाफाबाट ६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले इकाईधनीहरुलाई करसहित ६ प्रतिशतका दरले हुन आउने छ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
Advertisment