Below Menu
Below Menu

रु रु जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन 

रु रु जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले रु रु जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको १५ प्रतिशत बोनसिपछिको शेयरमूल्य ७६४ दशलमव ३५ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ८७९ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कारोबार हुनेछ । 

Advertisment

थप समाचार