काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ ।
इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि कात्तिक ९ गते एकदिनका लागि शेयर दाखिला खारेज बन्द गर्ने भएको हो । जस अनुसार कात्तिक ८ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयर पाउनेछन् ।
कम्पनीले पुँजी वृद्धिका लागि हाल कायम चुक्ता पुँजीको १ः०८८४५१६८ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्ने लागेको हो ।
Advertisment