काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले अपि पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारको आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ५ प्रतितश बोनसपछिको शेयरमूल्य २९६ दशलमव १९ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३११ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा कारोबार हुनेछ ।
Advertisment