Below Menu
Below Menu

आरएसडिसी लघुवित्तद्वारा १० प्रतिशत लाभांश घोषणा 

आरएसडिसी लघुवित्तद्वारा १० प्रतिशत लाभांश घोषणा 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांशवितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लाष्गि ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि वितरण गरिनेछ।


 

Advertisment

थप समाचार