Below Menu
Below Menu

नेप्सेमा थपियो नेशनल लाइफको २० लाख बढी कित्ता बोनस शेयर

नेप्सेमा थपियो नेशनल लाइफको २० लाख बढी कित्ता बोनस शेयर

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २० लाख बढी कित्ता शेयर थपिएको छ। शुक्रबार नेप्सेले नेशनल लाइफ इन्स्योरेन्सको चार प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको कुल २० लाख चार हजार ६६६ दशमलव ५७ कित्ता बोनस शेयर सूचीकृत भएको छ। उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार