काठमाडौं : शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओं मा दीप प्रकाश पाण्डे पुनः नियुक्त भएका छन् ।
बिहिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो ।
सो बैठकले यसअघि कम्पनीको सीईओ रहेका पाण्डेको कार्यकाल थप गरेको हो ।
Advertisment