काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजना लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समयोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ३ प्रतिशत बोनसपछिको मूल्य २७१ दशलमव ८४ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार २८० रुपैयाँमा भएको थियो ।
Advertisment