Below Menu
Below Menu

नेपाल लाइफले मेवा डेभलपर्समा ५० करोड लगानी गर्दै

नेपाल लाइफले मेवा डेभलपर्समा ५० करोड लगानी गर्दै

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले मेवा डेभलपर्स लिमिटेड कम्पनीमा ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

कम्पनीले मेवा डेभलपर्स लिमिटेड (मध्ये मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजना) को प्रतिकित्ता १०० रुपैयाँ शेयर मूल्य रहने कुल ५० लाख कित्ता शेयर खरिदका लागि ५० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

उक्त कम्पनीसँग कात्तिक १ गते सम्झौता भएको थियो । 
 

Advertisment

थप समाचार