काठमाडौं : नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृती दिएको छ । बोर्डले कार्तिक ४ गते कम्पनीको हकप्रद शेयर स्वीकृत गरेको हो।
बोर्डले १ बराबर १ को अनुपातमा एक अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको एक करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद जारी गर्न हाइड्रोपावरलाई अनुमति दिएको हो।
Advertisment