सिटिजन लाइफ इन्स्योरेन्सले २८.४० प्रतिशत लाभांश दिने

सिटिजन लाइफ इन्स्योरेन्सले २८.४० प्रतिशत लाभांश दिने

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २८.४० प्रतिशत लाभांश दिने घोषणा गरेको हो। 

कम्पनीले हाल कायमा चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद ए। लाभांश दिने निर्णय गरेको हो। 

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।  

थप समाचार