काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनार्थ मंगलबार बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको शेयरमस्ल्य ३४९ दशमलव ५० रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५९९ रुपैयाँमा भएको थियो ।
Advertisment