सुनको मूल्य स्थिर, ऐतिहासिक बिन्दुबाट घट्यो चाँदीको मूल्य

सुनको मूल्य स्थिर, ऐतिहासिक बिन्दुबाट घट्यो चाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सोमबार कै मूल्यमा कारोबार भएको हो हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । 

 

 

थप समाचार