चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण अनिश्चितकालका लागि बन्द भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लाइसेन्स छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली अनिश्चितकालका लागि बन्द भएको जानकारी दिएको हो । 

जेनजी आन्दोलनले विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरीरलुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुगेकोले लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विभागले बताएको छ।

थप समाचार