शुक्रबार २९ साउन, २०८३,
Fri, 14 Aug, 2026
Follow Us:
काठमाडौं : सरकारले सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए ।