Below Menu
Below Menu

स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन

स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन

काठमाडौं : सरकारले स्वास्थ्य क्षेत्रका लागि १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए ।

साथै उनले स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेट मध्ये स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताए । 
 

ताजा पोस्ट

Advertisment

थप समाचार