बिहीबार २८ साउन, २०८३,
Thu, 13 Aug, 2026
Follow Us:
काठमाडौं : सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए ।